Notice Details Home / Notice Details

नतिजा प्रकाशन 15 Jul, 2022

कक्षा ११ काे बार्षिक परिक्षामा सहभागी बिद्यार्थीहरुकाे नतिजा प्रकाशन भएकोले नतिजाको लागि बिद्यालयमा सम्पर्क गर्नकाे लागि र ग्रेड वृद्धि परिक्षामा सहभागी हुने बिद्यार्थीहरु , बिषयहरु र मिति समय निम्नअनुसार रहेकाे सम्बन्धित शिक्षक र बिद्यार्थीहरुमा जानकारि गराइन्छ ।