Notice Details Home / Notice Details

धन्यवाद ज्ञापन 28 Dec, 2023

यस ज्ञानमार्ग मा बि लाई प्रा.बि.दर्बन्दि उपलब्ध गराउन सहयोग गर्नु हुने गा पा प्रमुख, वार्ड अध्यक्ष ,शिक्षा समिती,शिक्षा शाखा तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा यस कार्यमा सहयोग गर्नु हुने सबैमा धन्यवाद तथा हार्दिक आभार |