Notice Details Home / Notice Details

धन्यावाद 14 Jun, 2022

नेष्डो समृद्ध लघुवित्त वितिय सस्था लि गण्डकी ०८ सिउरेनिटार शाखाका प्रमुख श्री लोक बहादुर सोनी द्वारा श्री ज्ञानमार्ग छात्रवास व्यावस्थापन सहयोगार्थ रु १०००।- (अक्षरुपी एक हजार रुपैया) सहयोग गर्नुभएको मा हार्दिक धन्यावाद का साथै यहाँ र यहाँको सस्था को उतरोतर प्रगतिको कामना गरिन्छ ।